मेरो पछिल्लो पडकास्ट सुन्नका लागिः open.spotify.com/episode/5HoG...
मेरो पछिल्लो पडकास्ट सुन्नका लागिः open.spotify.com/episode/5HoG...
#TheIDKPodcast को नयाँ अंकमा गण्डकी प्रदेश सरकारले लिएको एउटा महत्वपुर्ण कदम, जसले दक्षता बढाउनेछ, खर्च घटाउनेछ, संघीयता बलियो बनाउनेछ, बारेको चर्चा ।
पार्टीको लोकतान्त्रिकरणलाई पछाडी फर्काउने केपी कदम र राजनीतिमा नआइ नछोड्ने विद्या भण्डारीको ढिपीबारे मेरो ताजा विश्लेषण:
दलको लोकतान्त्रिकीकरणलाई पछाडि फर्काउने ओलीको प्रयास र विद्या भण्डारीको राजनीतिक पुनरागमनको प्रयासलाई एमालेका कुनै पनि विवेकशील नेता कार्यकर्ताले हृदयदेखि नै प्रतिरक्षा गर्न सक्दैनन्। सक्ने छैनन्।
#TheIDKPodcast को नयाँ अंकमा गण्डकी प्रदेश सरकारले लिएको एउटा महत्वपुर्ण कदम, जसले दक्षता बढाउनेछ, खर्च घटाउनेछ, संघीयता बलियो बनाउनेछ, बारेको चर्चा ।
KP Oli is known for making frivolous and baseless claims, but his Sunday remarks on ‘no vote’ and the principle of inclusion cross a dangerous line, undermining the foundations of democratic and constitutional values.
www.nepalviews.com/2025/08/04/4...
#TheIDKPodcast को पाँचौं अंकमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुपर्छ भन्ने हालसम्मका सबै तर्कहरुको खण्डन गर्ने प्रयास गरेको छु । मेरो निश्कर्ष छ, मुलुककै शिखर व्यक्तित्व भइसकेको व्यक्ति दलीय राजनीतिमा आउनु संवैधानिक, नैतिक, राजनीतिक कुनै हिसाबले पनि उपयुक्त छैन, हुँदैन । उहाँको राजनीतिमा पुनरागमन लोकतन्त्र, गणतन्त्र र मुलुकको पनि हितमा छैन, बरु घाती हुनसक्छ ।
🎬🎧हेरेर सुनेर प्रतिक्रिया दिनुहोला।
पार्टीको लोकतान्त्रिकरणलाई पछाडी फर्काउने केपी कदम र राजनीतिमा नआइ नछोड्ने विद्या भण्डारीको ढिपीबारे मेरो ताजा विश्लेषण:
दलको लोकतान्त्रिकीकरणलाई पछाडि फर्काउने ओलीको प्रयास र विद्या भण्डारीको राजनीतिक पुनरागमनको प्रयासलाई एमालेका कुनै पनि विवेकशील नेता कार्यकर्ताले हृदयदेखि नै प्रतिरक्षा गर्न सक्दैनन्। सक्ने छैनन्।
Well, when you put an anti-vaxxer at the helm of the federal Health Department, this is doomed to happen and will only exacerbate.
धेरै समयपछि जनताले भोगेको उकुसमुकस र शासकको उपेक्षाबारे लेखियो । पढ्नुस् है।
www.ukaalo.com/opinion/2025... सरकारको १ वर्ष: सुशासन, विकास र संविधान संशोधनको बहीखाता
अब अख्तियारले गिरीबन्धुमा पनि अनुसन्धान सकाएर फ्याट्ट मुद्दा हाले हुन्थ्यो।
पतञ्जली प्रकरणमा चर्चामा नआएको एउटा कुरा छ हैः तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे र भुमिसुधार सचिव छविराज पन्त पछि खिलराज मन्त्रिपरिषद्मा मन्त्री भएका थिए । भारतले नै बनाइदिएको भनिएको यो मन्त्रिपरिषद् र पतञ्जलीलाई जग्गा दिलाउन तिनले खेलेको भुमिका संयोगमात्रै त होला।
For @nytimes.com, @nickkristof.bsky.social reveals the deadly consequences of the US funding suspensions & voices his support for our organization. 📰
Read more: helenkellerintl.org/our-stories/...
Text reads, "Despite being entirely preventable, nearly 1 in 4 children under 5 around the world have had their growth permanently stunted by malnutrition – that’s 148 million kids." Below that are icons for four children, three of which are red, and one of which is yellow and smaller than the others. In the lower-right, text reads, "#March4Nutrition" and the 1,000 Days logo is at the bottom in the center.
Despite being preventable, nearly 1 in 4 children under 5 are permanently stunted by #malnutrition – that’s 148 million kids. 🌍
By providing the right nutrition support at the right time, we can help ensure all children have the foundation for a healthier future. 💜🤍
#March4Nutrition
#SocialMediaBill 2025: Undemocratic Bill Threatens Fundamental Freedoms in Nepal, Needs Major Rework
[the machine-translated, AI-agent corrected and human-finalized summarized version of @cmrnepal.org.np's policy review]
ujjwalacharya.medium.com/social-media...
उज्यालोले देखाएको उज्यालो। केही वर्ष अघिको लेखको रिपोष्ट! nepalihimal.com/article/16416
जनकपुर बोल्ट्सलाई ऐतिहासिक उपलब्धिका लागि बधाई । एनपिएल मुलुककै लागि आशाको किरण देखाउने जादु भयो।
Such an impressive line up of speakers at चित्तौन कचेहेरी!
For details, follow this link and join us at Narayani Kala Mandir, Narayangarh today and tomorrow!
www.facebook.com/share/p/1Epz...
सरकारी पैसा लेउ, इमोशनल ब्ल्याकमेलिङ गरेर जनतासित हात पसार। आएको पैसाले मस्ती गर, फेरि पैसा पुगेन भनेर रोइलो गर। विभिन्न प्रभाव पारेर फेरि सरकारी र जनताको पैसा लुट। बडा सजिलो रहेछ हौ नेपालमा सेलिब्रिटि समाजसेवी हुन। #हाइप्रोफाइलकोअर्कोठगीकोपटाक्षेप
कार्यक्रम : Chittaun Kacheheri चित्तौन कचेहेरी
मिति: यही शुक्रबार र शनिबार।
भेट्ने स्थान: नारायणी कला मन्दिर, नारायणगढ।
यो लेखमा थप्न मन लागेको कुरा, जतिसुकै आर्थिक सामाजिक सुरक्षा भएपनि नागरिकलाई हियाउने सत्ता छउन्जेल यो देशमा कोही बस्दैन। नागरिकलाई आत्मसम्मानका साथ जीवन बिताउने वातावरण राजनीतिज्ञ र कर्मचारीतन्त्रले नबनाउन्जेल/बनाउन नखोजुन्जेल स्वाभिमानी युवापुस्ता यो देशमा बस्दैन।
कोही किन देशमा बसोस् शीर्षकमा शुरु गरेको लेख ड्राफ्टमै बसेको दुई वर्ष पुगेछ। निराशाको वातावरणमा थप निराशाको खेती गर्ने भन्ने सम्भावित आलोचनाबाट डराएर लेख पुरा गर्न सकेको थिइनँ।
@khetaarey.bsky.social जी को यो लेखले आफ्नै बोली चोरेजस्तो लाग्यो।
www.setopati.com/opinion/345431
अब ९ दिन बाँकी।चुले निम्तो यही हो है।
बिचारहरुको उत्सव चित्तौन कचेहेरी शुरु हुन १३ दिन बाँकी । म त जाँदैछु, तपाईं नि?
हेलो नेपाली ब्लुस्काइ कम्युनिटी !
X को विषाक्त वातावरणभन्दा बाहिर पुस्तक, विचार, साहित्य, कला, राजनीति आदि बारेमा सूचना र विचार बाँड्न यो राम्रो ठाउँ बन्नसक्ने देखेँ मैले ।
यसका बारेमा अलि हल्लाखल्ला गरौँ !
As Oli is set to visit China, BRI is at the center of the debate. I explore its implications for Nepal, domestically and geopolitically in my latest piece for The Hindu.
Oli on a BRI tightrope as he heads to China with domestic politics and geopolitics at stake
www.thehindu.com/news/interna...
भोलि एनपिएल, पर्सि चुनाव। सार्है व्यस्त भइयो हौ। 😂😂😂
चित्तौन कचेहेरीको दोस्रो संस्करण यही मंसिर २८ र २९ गते। पर्भेज हुडभोय र हर्ष मन्देरजस्ता दिग्गज विद्वानहरुको उपस्थितिले कार्यक्रम भव्य र चिन्तनमुलक हुने पक्का भयो। पात्रोमा चिनो लगाइहाल्नुस् है।
लु है BlueSky को ट्विट डेक पनि इन्सटल गरियो। अब गुटुङटुङ दौडाउनुपर्छ।
तथ्य–प्रमाणविना दुर्गा प्रसाईँको बोली र दाबीका भरमा भिडियोहरु झल्याकझुलुक पारेर युटुब र सोसलमिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानीबारे जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। पत्रकारिताका नाममा भइरहेको यो नग्न अभ्यास आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। एआइको जमानामा ‘डीप फेक’ले सतह भरिन सक्छन्। के गर्नुपर्ने हो सम्बिन्धित निकायले गरोस्। बोल्नुपर्नेहरु पनि बोलुन्। यो महारोग हो है।
गूगल gemini सधैँ विवादमा परेर सकिने भयो।
www.techpana.com/2024/148604/...