Trending

#NepalFactCheck

Latest posts tagged with #NepalFactCheck on Bluesky

Latest Top
Trending

Posts tagged #NepalFactCheck

Preview
के रवि लामिछानेलाई अदालतले कसुरदार ठहर गरेको हो ? ‘रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर’ शीर्षकमा 'नागरिक' दैनिकले लेखेको समाचारमा दावी गरिएको छ- 'सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुवै अदालतबाट कसुरदार ...

मुद्दाको फैसला नभई थुनछेक बहसमात्रको आधारमा अदालतले कसुरदार या बेकसुर ठहर गर्दैन। हालसम्म रवि लामिछाने कसुरदार होइनन्,कानुनी प्रक्रिया अनुसार अभियुक्त मात्र हुन्। थुनछेक बहसपछि गरिने आदेश फैसला हाेइन।
#Nepalfactcheck
#DiBunkingmisinformation
#Rabilamichane
nepalfactcheck.org/2025/01/has-...

0 0 0 0
Preview
नझुक्किनुस्, एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम बनाउन लागेका हैनन् ‘टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने’ दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ।...

एलन मस्कले यस्तो कुनै स्वचालित मोटर होम बनाउने घोषणा गरेका छैनन्। टेस्ला कम्पनीको आधिकारिक वेबसाइट र विश्वसनीय समाचार स्रोतहरूमा यो विषय उल्लेख छैन। पोलिटीफ्याक्ट र स्नुप्सजस्ता तथ्यजाँच संस्थाहरूले पनि यस्ता दावीहरूलाई असत्य ठहर गरेका छन्। त्यसैले, शंकर जनलाको दावी मिथ्या हो।
#NepalFactCheck
#CombatMisinformation

nepalfactcheck.org/2024/12/elon...

0 0 0 0
Preview
नुझुक्किनुस्, एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेका छैनन् टेस्ला कम्पनीका सिईओ एलन मस्कले ‘२९९ अमेरिकी डलर मूल्य पर्ने टेस्ला फोनले आइफोनको अन्त्य गर्नेछ’ भनेको दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त दावी मिथ्...

नुझुक्किनुस्, एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेका छैनन्
#NepalFactCheck #Nepal #Debunkmisinformation
nepalfactcheck.org/2024/11/elon...

0 0 0 0
Preview
हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री ओलीविरुद्ध जुलुस निस्किएको हो ? हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक रहेको ठहर गरेको छ। गुल्मी इस्माकोटमा आयोजित सराय ना...

हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो भाइरल भएको छ। तर त्यो भिडियो भ्रामक छ 👇
#Nepalfactcheck #Nepal #KPOli #Misinformation

nepalfactcheck.org/2024/11/misl..

1 0 0 0
Preview
उडिरहेको प्लेनमा योग शिविर गरेर 'गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी मिथ्या अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा चार घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा उल्लेख विश्व कीर्तिमान कायम गरेको दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहे...

📢 तथ्यजाँच: अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा योग गराएर ‘गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी भाइरल भएको छ। तर यो दावी मिथ्या छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्। #FactCheck #Nepal #NepalFactCheck
nepalfactcheck.org/2024/11/clai...

3 1 1 0